-
गन्ती १५:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई यसो भन्नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ+ ३ अनि यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना आओस् भनेर+ आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा जनावर लिएर त्यसलाई यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाउँछौ—चाहे त्यो अग्निभेटी,+ विशेष भाकलको बलि, स्वैच्छिकभेटी+ वा विभिन्न चाडपर्वमा चढाइने भेटी+ होस्— ४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि यहोवा परमेश्वरलाई चढाउनू।
-