लेवी १०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ साथै डोलाउने भेटीको ह्याकुला र त्यसको पवित्र भाग अर्थात् खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्।
१४ साथै डोलाउने भेटीको ह्याकुला र त्यसको पवित्र भाग अर्थात् खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्।