-
लेवी ८:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ अनि मोसाले तिनीहरूको हातबाट ती लिए र अग्निभेटीमाथि राखेर वेदीमा जलाए। पुजारी नियुक्त गर्दा चढाइएको भेटीबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना थियो।
-
-
गन्ती ६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “‘नाजिरीहरूका लागि यो नियम लागू हुनेछ: उसको नाजिरी जीवन पूरा भएपछि+ उसलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याइयोस्।
-
-
गन्ती ६:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि पुजारीले थुमाको उसिनेको कुम,+ डालोबाट एउटा सेल आकारको अखमिरा रोटी र एउटा अखमिरा पापडी लेऊन् र ती सबै त्यस नाजिरीको हातमा राखिदेऊन्, जसले नाजिरी जीवनको चिन्ह खौरिसकेको छ।
-