प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ८:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस्‌ भनेर वेदीलाई चोख्याए। १६ त्यसपछि तिनले आन्द्रासँगै टाँसिएको बोसो, कलेजोमाथि भएको बोसो अनि दुवै मिर्गौला र त्यसमा भएको बोसो निकाले। मोसाले ती सबैलाई वेदीमा जलाए।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने