-
प्रस्थान १२:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ स्वदेशी र तिमीहरूसँगै बस्ने विदेशी दुवैलाई एउटै नियम लागू हुनेछ।”+
-
-
गन्ती १५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम लागू हुनेछ र दुवैले एउटै फैसला पालन गर्नुपर्नेछ।’”
-