-
गन्ती १:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ एप्रैमको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४० हजार ५ सय थियो।
-
-
यहोसु १७:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यो सुनेपछि यहोसुले युसुफका छोराहरू एप्रैम र मनस्सेका सन्तानलाई भने: “तिमीहरू धेरै र शक्तिशाली पनि छौ। त्यसैले तिमीहरूले एउटा इलाका मात्र होइन,+
-