प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ बीस वर्ष र सोभन्दा माथिका जो-जो दर्ता भएका छन्‌, तिनीहरू प्रत्येकले पवित्र ठाउँको शेकेलअनुसार आधा शेकेल चाँदी ल्याए।+ यसरी दर्ता भएका मानिसहरूको सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

  • गन्ती १:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ नाम दर्ता गरिएकाहरूको जम्मा सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

  • गन्ती १:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ “लेविको कुलका पुरुषहरूको नाम दर्ता नगर्नू; अरू इस्राएलीहरूको गन्ती गर्दा तिनीहरूलाई सामेल नगर्नू।+

  • गन्ती १४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्‍यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने