५४ सबै घरानालाई जमिन भाग लगाउनुअघि तिमीहरूले गोला हाल्नू।+ ठूलो समूहले पैतृक सम्पत्तिको रूपमा जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्।+ गोलाकै आधारमा सबैले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछन्। तिमीहरूको बुबाको कुलअनुसारै तिमीहरूले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछौ।+