प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ इस्राएलका मानिसहरूले यहोवालाई दशांशस्वरूप चढाएका भेटीहरू मैले लेवीहरूलाई अंशस्वरूप दिएको छु। त्यसैले ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌’+ भनेर मैले तिनीहरूलाई भनेको छु।”

  • व्यवस्था १०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले लेविको कुललाई तिनीहरूका दाजुभाइलाई जस्तो कुनै पैतृक सम्पत्ति वा अंश दिइएको छैन। यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ यहोवा परमेश्‍वर नै तिनीहरूको अंश हुनुहुन्छ।+

  • व्यवस्था १४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरूको ख्याल राख्न नबिर्सनू+ किनभने तिमीहरूले पैतृक सम्पत्ति वा अंश पाएका छौ तर तिनीहरूले भने केही पाएका छैनन्‌।+

  • यहोसु १४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मोसाले दुई कुल र बाँकी आधा कुललाई यर्दनपारि* पैतृक सम्पत्ति दिइसकेका थिए;+ तिनले लेविको कुललाई भने कुनै पैतृक सम्पत्ति दिएनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने