-
गन्ती १:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “सम्पूर्ण इस्राएलीहरूको वंशअनुसार, बुबापट्टिको घरानाअनुसार अनि प्रत्येक पुरुषको नामअनुसार समुदायको एक-एक जनाको गणना लेओ।+
-
-
व्यवस्था २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+
-