-
यहोसु १४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले हेब्रोन आजसम्म पनि केनाज वंशका यपुन्नेका छोरा कालेबको पैतृक सम्पत्ति हो किनभने तिनले आफ्नो सारा हृदयले इस्राएलका परमेश्वर यहोवाको आज्ञा पालन गरे।+
-
-
यहोसु १९:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ यसरी कुल-कुलअनुसार पैतृक सम्पत्तिको रूपमा इलाका बाँड्ने काम सिद्धियो। अनि इस्राएलीहरूले आफ्नो इलाकामै नुनका छोरा यहोसुलाई पैतृक सम्पत्तिको रूपमा जमिन दिए।
-