प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मोसाले आफ्ना ससुरालाई भने: “मानिसहरू परमेश्‍वरको डोऱ्‍याइ खोज्न मकहाँ आउँछन्‌। १६ साथै कुनै मुद्दामामिला सुल्झाउनुपऱ्‍यो भने पनि तिनीहरू मकहाँ आउँछन्‌ र मैले तिनीहरूको निसाफ गरिदिनुपर्छ। अनि म तिनीहरूलाई साँचो परमेश्‍वरको फैसला र उहाँका नियमहरू बताउँछु।”+

  • प्रस्थान ३३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्‍वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्‍वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात्‌ नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे।

  • लेवी २४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ इस्राएली स्त्रीको त्यस छोराले परमेश्‍वरको नामको* निन्दा गर्न र अपमान गर्न* थाल्यो।+ त्यसैले तिनीहरूले उसलाई मोसाकहाँ लगे।+ उसकी आमा दानको कुलको दिब्रिकी छोरी सेलोमिथ थिइन्‌। १२ यस मामिलामा यहोवा परमेश्‍वरको इच्छा के हो, त्यो थाह नपाएसम्म तिनीहरूले उसलाई हिरासतमा राखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने