प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनी मोसाको आज्ञाअनुसार हरेक दिन चढाउनुपर्ने, विश्रामदिनमा* चढाउनुपर्ने+ र औँसीमा चढाउनुपर्ने+ भेटी चढाउँथे। साथै वर्षको तीन पटक मनाइने चाडहरू+—अखमिरा रोटीको चाड,*+ हप्ताहरूको चाड*+ र झुप्रोबासको चाडमा*+ पनि विधिपूर्वक भेटी चढाउँथे।

  • नहेम्याह १०:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “साथै परमेश्‍वरको भवनमा गरिने सेवाको निम्ति हामीमध्ये हरेकले वर्षेनी एक तिहाइ शेकेल* दान गर्ने वाचा गर्छौँ।+ ३३ अनि त्यसबाट ती सबै चिजको खर्च बेहोरिनेछ, जुन विश्रामदिनमा+ र औँसीको दिनमा चढाइन्छ+ अर्थात्‌ भेटीको रोटी*+ अनि नियमित रूपमा चढाइने अन्‍नभेटी+ र अग्निभेटी।* साथै ठहराइएका चाडहरू,+ पवित्र कुराहरू, इस्राएलको प्रायश्‍चितको निम्ति चढाइने पापभेटीहरू*+ अनि हाम्रा परमेश्‍वरको भवनमा गरिने सबै कामको लागि पनि त्यही पैसा चलाइनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने