-
प्रस्थान २९:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+
-
-
लेवी ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “हारुन र तिनका छोराहरूलाई यस्तो आज्ञा दिनू: ‘अग्निभेटीको नियम यो हो:+ अग्निभेटीको जनावर रातभरि अनि बिहानसम्मै वेदीको अगेनुमाथि रहोस् र त्यो आगो ननिभोस्।
-
-
इजकिएल ४६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ प्रत्येक दिन बिहान भेडाको एउटा पाठो, अन्नभेटी र तेल अग्निभेटीको रूपमा चढाउनू।’
-