प्रस्थान २९:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। गन्ती १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि यहोवा परमेश्वरलाई चढाउनू।
४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू।
४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि यहोवा परमेश्वरलाई चढाउनू।