-
प्रस्थान १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू र सातौँ दिन पनि त्यसै गर्नू। यी दुवै दिनमा तिमीहरूले कुनै काम नगर्नू।+ तर तिमीहरू प्रत्येकले आफूलाई चाहिनेजति खाना तयार पार्न भने सक्छौ।
-
-
लेवी २३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिमीहरूले सात दिनसम्म यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। अनि सातौँ दिन पवित्र सभा राख्नू। यो दिन कुनै गाह्रो काम नगर्नू।’”
-
-
व्यवस्था १६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ छ दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू। सातौँ दिनचाहिँ यहोवा परमेश्वरको उपासना गर्न भेला हुने विशेष दिन हो। त्यो दिन तिमीहरूले कुनै काम नगर्नू।+
-