प्रस्थान ३४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरूले गहुँको पहिलो उब्जनी चढाएर हप्ताहरूको चाड* मनाउनू अनि वर्षको अन्तमा बाली भित्र्याउने चाड* मनाउनू।+ व्यवस्था १६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+ प्रेषित २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
२२ “तिमीहरूले गहुँको पहिलो उब्जनी चढाएर हप्ताहरूको चाड* मनाउनू अनि वर्षको अन्तमा बाली भित्र्याउने चाड* मनाउनू।+
१० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+