-
लेवी २३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यो दिन पवित्र सभाको दिन हो भनेर घोषणा गर्नू।+ यो दिन कुनै गाह्रो काम नगर्नू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।
-