लेवी २३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सातौँ विश्रामदिनको भोलिपल्ट ५० औँ दिन पुगेपछि+ त्यो दिन तिमीहरूले यहोवा परमेश्वरको निम्ति नयाँ अन्नभेटी चढाउनू।+ लेवी २३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि तिमीहरूले पापभेटीको निम्ति बाख्राको एउटा पाठो+ र मेलबलिको निम्ति भेडाको दुई वटा एक वर्षे पाठा चढाउनू।+
१६ सातौँ विश्रामदिनको भोलिपल्ट ५० औँ दिन पुगेपछि+ त्यो दिन तिमीहरूले यहोवा परमेश्वरको निम्ति नयाँ अन्नभेटी चढाउनू।+
१९ अनि तिमीहरूले पापभेटीको निम्ति बाख्राको एउटा पाठो+ र मेलबलिको निम्ति भेडाको दुई वटा एक वर्षे पाठा चढाउनू।+