-
व्यवस्था १९:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्गलमा गएर दाउरा काट्दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस् र आफ्नो ज्यान बचाओस्।+
-