उत्पत्ति ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ उत्पत्ति ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+ भजन १०६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो। लुका ११:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० ताकि संसारको प्रारम्भदेखि मारिएका सबै भविष्यवक्ताको रगतको हिसाब यस पुस्तासित लिन सकियोस्,+
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
१० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+
३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।