-
गन्ती २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ रुबेनको कुलको अर्कोतिर गादको कुलले पाल टाँगोस्; गादको कुलका कुलनायक रुएलको छोरा एलियासाप हुन्।+
-
-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती ७:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ छैटौँ दिन दुएलका छोरा एलियासाप,+ जो गादको कुलका कुलनायक थिए,
-
-
गन्ती १०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० गादको कुलको नेतृत्व दुएलका छोरा एलियासापले गरे।+
-