-
गन्ती २:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ दानको कुलको अर्कोतिर नप्तालिको कुलले पाल टाँगोस्; नप्तालिको कुलका कुलनायक एनानका छोरा अहिरा हुन्।+
-
-
गन्ती १०:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ नप्तालिको कुलको नेतृत्व एनानका छोरा अहिराले गरे।+
-