गन्ती ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्दा हारुन र तिनका छोराहरू आएर साक्षीपाटी राखिएको सन्दुकसँगै* भएको पर्दा+ झिकून् र त्यसले सन्दुकलाई+ छोपून्।
५ इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्दा हारुन र तिनका छोराहरू आएर साक्षीपाटी राखिएको सन्दुकसँगै* भएको पर्दा+ झिकून् र त्यसले सन्दुकलाई+ छोपून्।