-
प्रस्थान २६:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ त्यो पर्दा झुन्ड्याउन बबुल काठका पाँच वटा खामा बनाउनू र ती खामाहरूलाई सुनले मोहोर्नू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू र ती खामाहरूका लागि तामाका पाँच वटा चूलघर बनाउनू।
-
-
प्रस्थान ३६:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ साथै पाँच वटा खामा र त्यसका अङ्कुसेहरू पनि बनाए। तिनले खामाको माथिल्लो भाग र त्यसका जोडनीहरूलाई* सुनले मोहोरे तर खामाका पाँच वटा चूलघर भने तामाका बनाए।
-