गन्ती २६:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ विपत्ति रोकिएपछि+ यहोवा परमेश्वरले मोसालाई र पुजारी हारुनको छोरा एलियाजारलाई यसो भन्नुभयो: २ “सम्पूर्ण इस्राएलीमध्ये सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ। तिनीहरूलाई बुबापट्टिको घरानाअनुसार गन्ती गर्नू।”+
२६ विपत्ति रोकिएपछि+ यहोवा परमेश्वरले मोसालाई र पुजारी हारुनको छोरा एलियाजारलाई यसो भन्नुभयो: २ “सम्पूर्ण इस्राएलीमध्ये सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ। तिनीहरूलाई बुबापट्टिको घरानाअनुसार गन्ती गर्नू।”+