३२ लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रुबेन*+ राखिन्। तिनले यसो भनिन्: “यहोवा परमेश्वरले मेरो पीडा बुझ्नुभएको छ।+ अब त मेरा पतिले मलाई माया गर्नुहुनेछ।”
१० “दक्षिणतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व रुबेनको कुलले लिनेछ।+ रुबेनको कुलका कुलनायक सेदेउरका छोरा एलिसुर हुन्।+११ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४६ हजार ५ सय थियो।+