प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ लेआ फेरि गर्भवती भइन्‌ र अर्को छोरा जन्माइन्‌। तिनले उसको नाम सिमियोन* राखिन्‌।+ तिनले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुभयो। मेरा पतिले मलाई माया नगरेको परमेश्‍वरले देख्नुभयो। त्यसैले उहाँले मलाई अर्को छोरा पनि दिनुभयो।”

  • उत्पत्ति ४६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सिमियोनका+ छोराहरू यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+

  • गन्ती २:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ रुबेनको कुलको एकातिर सिमियोनको कुलले पाल टाँगोस्‌; सिमियोनको कुलका कुलनायक जुरिसद्दैका छोरा सेलुमिएल हुन्‌।+ १३ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५९ हजार ३ सय थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने