प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि लेआकी दासी जिल्पाहले एउटा छोरा जन्माइन्‌। ११ त्यसपछि लेआले भनिन्‌: “मैले कत्ति ठूलो आशिष्‌ पाएँ!” त्यसैले तिनले छोराको नाम गाद* राखिन्‌।+

  • उत्पत्ति ४६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ गादका+ छोराहरू जिपोन, हाग्गि, सुनि, एज्बोन, एरि, अरोद र अरेली।+

  • गन्ती २:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ रुबेनको कुलको अर्कोतिर गादको कुलले पाल टाँगोस्‌; गादको कुलका कुलनायक रुएलको छोरा एलियासाप हुन्‌।+ १५ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४५ हजार ६ सय ५० थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने