प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ परमेश्‍वरले लेआको बिन्ती सुन्‍नुभयो र तिनी गर्भवती भइन्‌। अनि तिनले पाँचौँ छोरा जन्माइन्‌। १८ तब लेआले भनिन्‌: “मैले आफ्नी दासी मेरो पतिलाई दिएँ। त्यसैले परमेश्‍वरले मलाई ज्याला दिनुभएको छ।” त्यसैले तिनले छोराको नाम इस्साकार* राखिन्‌।+

  • उत्पत्ति ४६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ इस्साकारका छोराहरू तोला, पुवा, इयोब र सिम्रोन।+

  • गन्ती २:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहुदाको कुलको एकातिर इस्साकारको कुलले पाल टाँगोस्‌; इस्साकारको कुलका कुलनायक जुआरका छोरा नेथनेल हुन्‌।+ ६ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५४ हजार ४ सय थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने