-
लेवी ४:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “‘यदि कुनै कुलनायकले+ यहोवाले नगर्नू भन्नुभएको काम गरेर अनजानमा पाप गऱ्यो र दोषी भयो २३ अथवा परमेश्वरको आज्ञा तोडेर आफूले पाप गरेछु भनेर चाल पायो भने उसले भेटी चढाउन बाख्राको निष्खोट पाठो ल्याओस्।
-