गन्ती २:२०, २१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० एप्रैमको कुलको एकातिर मनस्सेको कुलले+ पाल टाँगोस्; मनस्सेको कुलका कुलनायक पदाजुरका छोरा गमलिएल हुन्।+ २१ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३२ हजार २ सय थियो।+
२० एप्रैमको कुलको एकातिर मनस्सेको कुलले+ पाल टाँगोस्; मनस्सेको कुलका कुलनायक पदाजुरका छोरा गमलिएल हुन्।+ २१ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३२ हजार २ सय थियो।+