२९ आफ्नो साक्खै भाइ+ बिन्यामिनलाई देखेपछि तिनले भने: “तिमीहरूले ‘कान्छो भाइ पनि छ’ भनेका थियौ, ऊ नै हो?”+ अनि तिनले बिन्यामिनलाई भने: “बाबु, परमेश्वरले सदा तिम्रो कल्याण गरून्।”
२२ एप्रैमको कुलको अर्कोतिर बिन्यामिनको कुलले पाल टाँगोस्; बिन्यामिनको कुलका कुलनायक गिदोनिका छोरा अबिदान हुन्।+२३ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३५ हजार ४ सय थियो।+