-
गन्ती २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ रुबेनको कुलको अर्कोतिर गादको कुलले पाल टाँगोस्; गादको कुलका कुलनायक रुएलको छोरा एलियासाप हुन्।+
-
-
गन्ती १०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० गादको कुलको नेतृत्व दुएलका छोरा एलियासापले गरे।+
-