प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ राहेलकी दासी बिल्हा फेरि गर्भवती भइन्‌ र याकुबको निम्ति अर्को छोरा जन्माइन्‌। ८ अनि राहेलले भनिन्‌: “मैले भएभरको बल लगाएर दिदीसित कुस्ती लडेँ र अन्तमा मैले पनि जितेँ।” त्यसैले तिनले छोराको नाम नप्तालि* राखिन्‌।+

  • उत्पत्ति ४६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ नप्तालिका+ छोराहरू याहसिल, गुनि, यसेर र सिल्लेम।+

  • गन्ती २:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ दानको कुलको अर्कोतिर नप्तालिको कुलले पाल टाँगोस्‌; नप्तालिको कुलका कुलनायक एनानका छोरा अहिरा हुन्‌।+ ३० तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५३ हजार ४ सय थियो।+

  • गन्ती २६:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ नप्तालिका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: याहसिलबाट याहसिलीहरूको घराना; गुनिबाट गुनीहरूको घराना;

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने