प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ७:१३-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार*+ १३० शेकेल* तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ १४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; १५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ १६ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ १७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिनादाबका+ छोरा नहसोनले चढाएको भेटी यही थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने