प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २६:६२, ६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ लेविको कुलबाट दर्ता हुनेहरूमा एक महिना वा सोभन्दा माथिका २३ हजार पुरुष थिए।+ तिनीहरूको नाम इस्राएलका अरू कुलसित दर्ता गरिएन+ किनकि तिनीहरूलाई अरू कुललाई जस्तो पैतृक सम्पत्तिको रूपमा जग्गाजमिन दिइने थिएन।+

      ६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने