प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ मोसा पालभित्र छिर्नेबित्तिकै बादलको खामो+ तल आउँथ्यो र परमेश्‍वर मोसासित कुरा गरुन्जेल त्यो खामो पालको प्रवेशद्वारमा रहन्थ्यो।+

  • गन्ती ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन्‌ र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+

  • गन्ती १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्‍वरलाई प्रत्यक्ष देख्छन्‌। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने