प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ वासस्थान* र त्यहाँका सबै सरसामान मैले दिन लागेको नमुनाअनुसार* दुरुस्त बनाउनू।+

  • प्रस्थान २५:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।+

  • १ इतिहास २८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनले परमेश्‍वरको प्रेरणाद्वारा पाएका यी सबै कुराको नक्सा सुलेमानलाई दिए: यहोवाको भवनका चोकहरू,+ भवनवरपर भएका भोजनकक्षहरू, साँचो परमेश्‍वरको भवनका भण्डारहरू र पवित्र पारिएका* कुराहरू राख्ने भण्डारहरूको नक्सा।+

  • १ इतिहास २८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि दाउदले भने: “यहोवा परमेश्‍वरको हात ममाथि थियो र उहाँले मलाई अन्तर्दृष्टि दिनुभएकोले मैले यी सबै कुराको एक-एक विवरण+ नक्सामा उतार्न सकेँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने