प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मोसाले वासस्थान अर्थात्‌ साक्षीपाटी* राखिएको वासस्थान+ बनाउन प्रयोग भएका सबै सरसामानको हिसाबकिताब राख्ने आज्ञा दिए। पुजारी हारुनको छोरा इथामारको+ निर्देशनबमोजिम लेवीहरूले यो काम गरे।+

  • गन्ती ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्‌।+

  • गन्ती ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूले भेट हुने पालको सबै सरसामानको रेखदेख गरून्‌+ र वासस्थानसित सम्बन्धित सबै काम गरेर इस्राएलीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने