-
गन्ती ३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ गेर्सोनीहरूका घरानाले पश्चिमतिर अर्थात् वासस्थानको पछिल्तिर पाल टाँगे।+
-
-
गन्ती ३:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ कोहातको घरानाले वासस्थानको दक्षिणतिर पाल टाँग्यो।+
-
-
गन्ती ३:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ मरारिहरूका घरानाका कुलनायक अबिहेलका छोरा जुरिएल थिए। तिनीहरूले वासस्थानको उत्तरतिर पाल टाँगे।+
-
-
गन्ती ३:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ मोसा, हारुन र तिनका छोराहरूले भेट हुने पालको अगाडि, वासस्थानको पूर्वतिर अर्थात् सूर्योदय हुने दिशातिर पाल टाँगे। तिनीहरूले पवित्र स्थानको* रेखदेख गर्ने जिम्मेवारी पाएका थिए। इस्राएलीहरूका खातिर यो जिम्मेवारी पूरा गर्नु तिनीहरूको कर्तव्य थियो। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र ठाउँको नजिक आएमा उसलाई मारिने थियो।+
-