२ “तीन-तीन कुलको दलअनुसार+ प्रत्येक इस्राएलीले आफ्नो कुललाई खटाइएको ठाउँमा, आफ्नो बुबापट्टिको घरानाको झन्डानजिकै* पाल टाँगून्। तिनीहरूले आ-आफ्नो पाल भेट हुने पालतर्फ* फर्काएर त्यसको चारैतिर टाँगून्।
३४ यहोवा परमेश्वरले मोसालाई जे-जे आज्ञा दिनुभएको थियो, इस्राएलीहरूले ती सबै गरे। तिनीहरू आ-आफ्नो वंश र बुबापट्टिको घरानाअनुसार तीन-तीन कुलको दल+ मिलाएर पाल टाँग्ने र यात्रा थाल्ने गर्थे।+