-
गन्ती १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+
-
-
गन्ती १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बिन्यामिनको कुलबाट गिदोनिको छोरा अबिदान;+
-
-
गन्ती २:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ एप्रैमको कुलको अर्कोतिर बिन्यामिनको कुलले पाल टाँगोस्; बिन्यामिनको कुलका कुलनायक गिदोनिका छोरा अबिदान हुन्।+
-