-
प्रस्थान १९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि मोसा साँचो परमेश्वरलाई भेट्न डाँडामा उक्ले। यहोवा परमेश्वरले त्यहाँबाट तिनलाई यसो भन्नुभयो:+ “तिमीले याकुबको घराना र इस्राएलीहरूलाई यसो भन,
-
-
व्यवस्था ५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यहोवा हाम्रा परमेश्वरले हामीसित होरेबमा एउटा करार गर्नुभएको थियो।+
-