-
नहेम्याह ९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तपाईँले हाम्रा पितापुर्खालाई दिनमा बादलको खामोले डोऱ्याउनुभयो अनि रातमा आगोको खामोले बाटो देखाउनुभयो।+
-
-
भजन ७८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ दिनमा बादल भएर
र राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+
-