२३ तब मोसाले तिनीहरूलाई भने: “यहोवा परमेश्वरले नै यसो गर भन्नुभएको हो। भोलिको दिन यहोवा परमेश्वरको लागि छुट्ट्याइएको पवित्र विश्रामदिन हुनेछ। भोलि तिमीहरूले कुनै काम गर्नेछैनौ।+ त्यसैले जे-जति पकाउन चाहन्छौ, आजै पकाऊ अनि जे-जति उमाल्न चाहन्छौ, आजै उमाल।+ उब्रेको जतिचाहिँ भोलि बिहानसम्म राख।”