भजन ७८:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ उहाँले तिनीहरूलाई खानको लागि मन्न बर्साइरहनुभयो;उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।+