-
प्रस्थान १७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब मोसाले यहोवा परमेश्वरलाई यसो भन्दै पुकारे: “यी मानिसहरूलाई म के गरूँ? तुरुन्तै केही नगर्ने हो भने यिनीहरूले मलाई ढुङ्गाले हान्नेछन्।”
-
-
व्यवस्था १:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ म एक्लैले कसरी तिमीहरूको बोझ बोक्नु? कसरी तिमीहरूको समस्या समाधान गर्नु? अनि कसरी तिमीहरूको झगडाको छिनोफानो गर्नु?+
-