प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन्‌ र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+

  • २ राजा २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ नदीको पारिपट्टि पुग्नेबित्तिकै एलियाले एलिसालाई सोधे: “म तिम्रो निम्ति के गरिदिऊँ? परमेश्‍वरले मलाई लैजानुअघि नै भनिहाल।” त्यसैले एलिसाले यसो भने: “बिन्ती छ, मलाई तपाईँको शक्‍तिको* दुई भाग+ दिनुहोस्‌।”+

  • २ राजा २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यरिहोका ‘भविष्यवक्‍ताहरूका छोराहरू’-ले परबाट एलिसालाई देखेपछि आपसमा यसो भने: “एलियाको शक्‍ति एलिसामाथि आएको छ।”+ त्यसैले तिनीहरू उनलाई भेट्‌न गए र भुईँसम्मै शिर निहुराएर प्रणाम गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने