प्रस्थान ३४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि यहोवा परमेश्वर बादलमा ओर्लेर मोसाकहाँ देखा पर्नुभयो+ र आफ्नो नाम यहोवाबारे घोषणा गर्नुभयो।+ गन्ती ११:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तब यहोवा परमेश्वरले बादलमा ओर्लेर+ तिनीसित कुरा गर्नुभयो+ अनि उहाँले मोसामा भएको पवित्र शक्ति+ अलिकता लिएर ती ७० जना नाइकेमा राखिदिनुभयो। पवित्र शक्ति बास गर्नेबित्तिकै तिनीहरूले भविष्यवक्ताको रूपमा काम गरे+ तर त्यसपछि भने गरेनन्।
२५ तब यहोवा परमेश्वरले बादलमा ओर्लेर+ तिनीसित कुरा गर्नुभयो+ अनि उहाँले मोसामा भएको पवित्र शक्ति+ अलिकता लिएर ती ७० जना नाइकेमा राखिदिनुभयो। पवित्र शक्ति बास गर्नेबित्तिकै तिनीहरूले भविष्यवक्ताको रूपमा काम गरे+ तर त्यसपछि भने गरेनन्।